भारतले खोल्न नमानेको बाँध फुट्यो, भारतीय बस्तीमै हल्लिखल्ली मच्चियो « Khabarhub

भारतले खोल्न नमानेको बाँध फुट्यो, भारतीय बस्तीमै हल्लिखल्ली मच्चियो


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- अविरल वर्षापछि आएको बाढीले बैरगनिया, अशोगी, भकुरहर र सिन्धुलिया बाँध भत्काएको छ । यो बाँध भारतीय पक्षले खोल्न नमान्दा नदीमा बढेको पानीको बहाबले भत्काएको स्थानीयले बताएका छन् ।

बाँधका कारण रौतहटका अधिंकाश गाउँ डुबानमा परेका छन् । जिल्ला जलमग्न भएपछि बाँध खोल्न जिल्ला प्रशासनले थालेको पहललाई भारतीय पक्षले अस्वीकार गर्दा बाँध फुटेको हो ।

बाँध फुटेपछि रोतहटमा पानीको सतह कम हुँदै गएको छ भने भारतीय बस्तीहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलियामा पानीको सहत बढ्न थालेको छ । त्यहाँका स्थानीय अहिले त्रसित भएका छन् ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १२ : ३५ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः