भारतले खोल्न नमानेको बाँध फुट्यो, भारतीय बस्तीमै हल्लिखल्ली मच्चियो « Khabarhub

भारतले खोल्न नमानेको बाँध फुट्यो, भारतीय बस्तीमै हल्लिखल्ली मच्चियो


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- अविरल वर्षापछि आएको बाढीले बैरगनिया, अशोगी, भकुरहर र सिन्धुलिया बाँध भत्काएको छ । यो बाँध भारतीय पक्षले खोल्न नमान्दा नदीमा बढेको पानीको बहाबले भत्काएको स्थानीयले बताएका छन् ।

बाँधका कारण रौतहटका अधिंकाश गाउँ डुबानमा परेका छन् । जिल्ला जलमग्न भएपछि बाँध खोल्न जिल्ला प्रशासनले थालेको पहललाई भारतीय पक्षले अस्वीकार गर्दा बाँध फुटेको हो ।

बाँध फुटेपछि रोतहटमा पानीको सतह कम हुँदै गएको छ भने भारतीय बस्तीहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलियामा पानीको सहत बढ्न थालेको छ । त्यहाँका स्थानीय अहिले त्रसित भएका छन् ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १२ : ३५ बजे

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि आयोजना हुने

यसै वर्ष स्वदेश फर्कने बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा

ढाका- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

पेरिस- उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान

वर्षमानको टिप्पणी : रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गर्‍यो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय