साउथकी यी अभिनेत्रीका लागि ‘साहो’ को स्पेशल शो राख्दैछन् प्रभास ! « Khabarhub

साउथकी यी अभिनेत्रीका लागि ‘साहो’ को स्पेशल शो राख्दैछन् प्रभास !


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – प्रभास र श्रद्धा कपूर स्टारर फिल्म ‘साहो’ को चर्चा छ । हालै यो फिल्मको ट्रेलर रिलिज भयो । ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्म अगस्त ३० मा प्रदर्शनमा आउँदैछ ।

प्रभास आफ्नो फिल्मी जीवनका कारण मात्र होइन कि, आफ्नो व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहने गर्छन् । अझ अनुष्का शेट्टीसँग त उनको अफेअरदेखि बिहेसम्मको खबर आउने गर्छ ।

तर यतिबेला खबर आएको छ कि, प्रभासले एक व्यापारीकी छोरीसँग बिहे गर्न सक्छन् ।

यतिबेला भने प्रभास र अनुष्काको अफेअरको खबरले पुनः चर्चा पाएको छ । खबरका अनुसार प्रभास आफ्नी तथाकथित गर्लफ्रेन्ड तथा बाहबुली नायिका अनुष्का शेट्टीका लागि ‘साहो’ को प्राइभेट स्किृनिङ गर्दैछन् । तर, यो बारेमा कुनै आधिकारिक जानकारी भने बाहिर आएको छैन ।

प्रभास र अनुष्काले कैयन् फिल्ममा एकसाथ काम गरिसकेका छन् । बाहुबलीमा त यी दुईको केमेष्ट्री झनै रुचाइएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  १२ : २३ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन