एलिना चौहानले ल्याइन् तिम्रो खुशी « Khabarhub

एलिना चौहानले ल्याइन् तिम्रो खुशी


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका एलिना चौहानको स्वर रहेको गीत ‘तिम्रो खुशीमा’ बोलको गीत बजारमा आएको छ । नृपेश उप्रेतीले गीत तथा संगीत तयार पारेको यो गीत खुशी इन्टटेनमेन्टले बजारमा ल्याएको हो ।

पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको यो गीती गजलको भिडियोलाई शक्ति प्रज्वल घिमिरेले निर्देशन गरेका छन् भने ऋचा थापा र सुदीप न्यौपानेले अभिनय गरेका छन् ।

गीतमा नमराज घिमिरेको छायांकन र प्रविण थापाको कोरियोग्राफी रहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ९ : २६ बजे

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म