अजितवीर पाण्डे काठमाडौं जिल्ला क्रिकेटको अध्यक्षमा निर्वाचित « Khabarhub

अजितवीर पाण्डे काठमाडौं जिल्ला क्रिकेटको अध्यक्षमा निर्वाचित


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा अजितवीर पाण्डे निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न साधारणसभाले पाण्डेको अध्यक्षतामा १४ सदसीय कार्यसमित चयन गरेको छ । सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् ।

यस्तै संघको उपाध्यक्षमा विजय कुमार शर्मा, सचिवमा बसन्त राज सत्याल, कोषाध्यक्षमा युग बस्नेत निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा हिमाल राज गिरी, मनिष ढुंगेल, अजय वीर पाण्डे,रमन श्रेष्ठ, सामसङ जंग थापा, प्रफुल्ल बैद्य, रितेभ डंगोल, महेश्वरी डंगोल, धिरेन्द्र श्रेष्ठ र विनित धन चन्द निर्वाचित भए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ९ : ३२ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको