राष्ट्रपति जाने कार्यक्रममा विरोधको तयारी, २ सय ४८ थान कालो टिसर्ट फेला « Khabarhub

राष्ट्रपति जाने कार्यक्रममा विरोधको तयारी, २ सय ४८ थान कालो टिसर्ट फेला


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी सहभागी हुने कार्यक्रममा प्रदर्शनको तयारीमा रहेका केही व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुका साथबाट प्रहरीले २ सय ४८ थान कलो टिसर्ट र व्यानर बरामद गरेको छ ।

टिसर्ट र व्यानरमा नेवारी भाषामा नारा लेखिएको प्रहरीको भनाइ छ ।

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको नामबाट विरोध प्रदर्शन गर्ने तयारी गरेसँगै प्रहरीले केहीलाई नियन्त्रणमा लिएको थियो ।

त्यसक्रममा पूर्व डीआइजी विजयराज भट्टसहित केहीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ४ : १५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर