पीपीएलका लागि मैदान निर्माण शुरु « Khabarhub

पीपीएलका लागि मैदान निर्माण शुरु


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा कात्तिक अन्तिम साताबाट शुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) का लागि मैदान निर्माण कार्य शुरु भएको छ।

शुक्रबारदेखि पिपिएलका लागि पोखरा रंगशाला स्थित क्रिकेट मैदान सम्याउनेदेखि पिच बनाउने काम शुरु भएको आयोजक क्विन्स इभेन्ट मेनेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।

‘दोस्रो संस्करणको पिपिएलका लागि मैदान निर्माणको काम शुरु भइसकेको छ। यो बर्ष अघिल्लो बर्षको भन्दा राम्रो हुने आशा छ,’ उनले भने।

प्रतियोगिता कात्तिक २६ देखि मंसिर ७ गतेसम्म हुनेछ । पिपिएलमा नेपालका ६ शहरका फ्रेन्चाईज टिमहरुको सहभागिता हुनेछ ।

पिपिएलको पहिलो संस्करणमा घरेलु टोली पोखरा पल्टनले उपाधि उचालेको थियो।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ७ : ३१ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको