वास्तुशास्त्रः पूजाकोठामा पितृको तस्वीर राख्दा हुन्छ अनिष्ठ « Khabarhub

वास्तुशास्त्रः पूजाकोठामा पितृको तस्वीर राख्दा हुन्छ अनिष्ठ


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

हिन्दू धर्ममा विभिन्न मान्यताहरु छन् । जन्मदेखि मृत्युपर्यन्त पनि विभिन्न धार्मिक मान्यताहरुको पालना गर्नुपर्छ ।

विभिन्न चाडवाडमा मात्र होइन दैनिक कर्ममा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई महत्व दिइन्छ । यसैका लागि छुट्टै पूजा कोठाको निर्माण समेत गरिएको हुन्छ ।

केहीले पूजा कोठामा आफ्ना पितृहरुको तस्वीर समेत राख्ने गरेको पाइन्छ । तर, वास्तुशास्त्रले पूजाकोठामा पितृका तस्वीर राख्दा अनिष्ठ हुने बताउँछ । यसो गर्नाले परिवारमा कलह पैदा हुने वास्तुशास्त्रीहरुको मान्यता छ ।

हिन्दू धर्मअनुसार मानिसको मृत्यु भएपछि उसको आत्माले शरीर छोडेर अर्को शरीरमा प्रवेश गर्छ । आत्माको मात्र पूजा हुन्छ, शरीरको हुँदैन । त्यसैले प्राण गए पछि शरीरलाई जलाइन्छ ।

वास्तु अनुसार भगवानको तस्वीर उत्तर वा उत्तरपूर्व दिशामा राख्ने गर्नुपर्छ । पूवाकोठा पनि उत्तरपूर्वमै दिशामा नै हुनुपर्छ । पितृहरुको तस्वीर चाहिँ अर्कै कोठाको दक्षिण पश्चिमतिर राख्नुपर्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ७ : ४१ बजे

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट

देउवा समूहले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश

काठमाडौं– नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पठाएको पत्रलाई

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले पार्टीको आगामी १५औँ महाधिवेशनमा