रेखाको ‘मालिका’ युट्युबमा « Khabarhub

रेखाको ‘मालिका’ युट्युबमा


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका तथा निर्देशक रेखा थापाको फिल्म ‘मालिका’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । बालविवाहको विरुद्धमा आवाज उठाएको यो फिल्ममा कमला ओलीको पनि शीर्ष भूमिका छ । गतवर्ष रिलिज भएको यो फिल्मले  हलमा भने खासै राम्रो प्रतिक्रिया पाउन सकेको थिएन ।

महिला हिंसा र बालविवाह विरुद्धमा आवाज उठाएको ‘मालिका’ लाई रेखाले नै निर्देशन गरेकी हुन् । नारीप्रधान यो फिल्मले हरेक मान्छेमा एक नायकत्व हुन्छ भन्ने सन्देश दिने प्रयास गरेको छ ।

यस्तै चलचित्रमा शिवम् अधिकारीको स्किृप्ट छ भने नर कार्की र निर्देशक रेखा थापाको कथा तथा कन्सेप्ट रहेको छ । फिल्मलाई सरस्वती थापाले निर्माण गरेकी हुन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ११ : ५३ बजे

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा