काठमाडौंको दरबारमार्गमा आगलागी, नियन्त्रणको प्रयास जारी « Khabarhub

काठमाडौंको दरबारमार्गमा आगलागी, नियन्त्रणको प्रयास जारी


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको दरबारमार्गमा आगलागी भएको छ ।

एलिस रेष्टुरेन्ट रहेको भवनको  माथिल्लो तलामा आगलागी भएको हो । प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणको प्रयास जारी रहेको छ । आगो नियन्त्रण बाहिर छ । आगलागीको कारण खुल्न सकेको छैन । विस्तृत विवरण आउँन बाँकी छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ६ : ५० बजे

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता

प्रस्तावित १३ राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने

काठमाडौं– संसदीय सुनुवाई समितिले बिभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित