दरबारमार्ग आगलागी : सिलिण्डर विस्फोट हुन थाले, आगो नियन्त्रण बाहिर « Khabarhub

दरबारमार्ग आगलागी : सिलिण्डर विस्फोट हुन थाले, आगो नियन्त्रण बाहिर


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको दरबारमार्गमा भीषण आगलागी भएको छ । भिक्ट्री लाउन्ज क्लबमा आइतबार साँझ ६ः३० बजेको समयमा आगलागी भएको हो ।

क्लबमा रहेका ग्यासका सिलिण्डरमा आगो सल्किएपछि विस्फोट हुँदा आगो नियन्त्रण बाहिर गएको छ ।

विद्युत सर्ट भएर आगालगी भएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ । प्रहरी, दमकल र स्थानीयका सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको छ ।

आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ७ : २९ बजे

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका