माटियो बेरेट्टिनीलाई पराजित गर्दै फेडेररको पहिलो जीत « Khabarhub

माटियो बेरेट्टिनीलाई पराजित गर्दै फेडेररको पहिलो जीत


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वीस खेलाडी रोजर फेडेररले एटीपी फाइनल्स टेनिसमा पहिलो जित निकालेका छन् ।

लन्डनमा मंगलबार राति भएको खेलमा इटालीका माटियो बेरेट्टिनीलाई पराजित गर्दै फेडेररले पहिलो जित निकालेका हुन् ।

पूर्वविश्व नम्बर एक फेडेररले बेरेट्टिनीलाई ७-६ (७-२) र ६-३ को सेटमा पराजित गरे । जितसँगै फेडेररले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।

फेडेरर पहिलो खेलमा डोमिनिक थिमसँग पराजित भएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ७ : ३१ बजे

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल असार ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्