कामना सेवा विकास बैंकले ६.८ प्रतिशत नगद लाभांश दिने « Khabarhub

कामना सेवा विकास बैंकले ६.८ प्रतिशत नगद लाभांश दिने


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कामना सेवा विकास बैकले अघिल्लो आर्थिक वर्षको नाफाबाट ६ दशमलव ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

१७ करोड २७ लाख ३३ हजार २ सय ८४ रुपैया (करसमेत) नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

मंगलबार बसेको बैकको सञ्चालक समिति बैठकले चुक्तापूँजीको ६ दशमलव ८ प्रतिशत रकम नगद लाभांश दिन प्रस्ताव पारित गरी अन्तिम स्विकृतिका लागि राष्ट्र बैकमा पठाएको हो ।

बैकको चुक्ता पूँजी २ अर्ब ५४ करोड रुपैयाँभन्दा बढि रहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १२ : २१ बजे

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले