कामना सेवा विकास बैंकले ६.८ प्रतिशत नगद लाभांश दिने « Khabarhub

कामना सेवा विकास बैंकले ६.८ प्रतिशत नगद लाभांश दिने


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कामना सेवा विकास बैकले अघिल्लो आर्थिक वर्षको नाफाबाट ६ दशमलव ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

१७ करोड २७ लाख ३३ हजार २ सय ८४ रुपैया (करसमेत) नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

मंगलबार बसेको बैकको सञ्चालक समिति बैठकले चुक्तापूँजीको ६ दशमलव ८ प्रतिशत रकम नगद लाभांश दिन प्रस्ताव पारित गरी अन्तिम स्विकृतिका लागि राष्ट्र बैकमा पठाएको हो ।

बैकको चुक्ता पूँजी २ अर्ब ५४ करोड रुपैयाँभन्दा बढि रहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १२ : २१ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा