भूलेर पनि नगर्नुहोस् यी ६ काम, नत्र रिसाउँछिन् प्रेमिका « Khabarhub

भूलेर पनि नगर्नुहोस् यी ६ काम, नत्र रिसाउँछिन् प्रेमिका


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

अधिकाशं केटाहरुको गुनासो गर्छन् कि उनीहरुका गर्लफ्रेण्ड सानासाना कुरामा रिसाउने गर्दछन् । तर के तपाईलाई थाहा छ, यसरी गर्लफ्रेण्ड रिसाउनुमा कतिपय तपाई आफ्नै कारण रहने गर्दछ ।

जुन कुरालाई केटाले साधारण वा मामुली बुझेका हुन्छन् त्यहि बिषय तपाईको गर्लफ्रेण्डका लागी गम्भिर र महत्वपुर्ण पनि हुनसक्छ । त्यसैले यदि तपाई आफ्नो गर्लफ्रेण्डलाई खुसी राख्न चाहानुहुन्छ भने भुलेर पनि यी ६ काम नगर्नुहोस् ।

१. अरु केटीसंग तुलना

कोहि पनि केटीले आफुलाई अरु केटीसंग तुलना गरेको मन पराउदैनन् । त्यसैले भूलेर पनि आफ्नो गर्लफ्रेंडको तुलना अरुसंग नगर्नुहोस् ।

२. गर्लफ्रेण्डको साथीबारे चासो

तपाईको उदेश्य जति नै सहि भएपनि तपाइले बारबार आफ्नो गर्लफ्रेण्डको साथिबारे राखेको चासोले तपाईलाई हानि गर्छ । तपाईको गर्लफ्रेण्डले यसलाई नकारात्मक रुपमा लिने गर्दछिन् ।

३. गर्लफ्रेण्डलाई शंका

प्रेममा पर्ने हरेक प्रेमीले अनिवार्य बुझ्नु पर्ने कुरा के हो भने रिलेशनशिपमा रहदाँ गर्लफ्रेण्डका शंका गर्नु भनेको प्रेमीकाको नजरमा सबैभन्दा गलत हो । त्यसैले शंकाको भावना मनमा दबाएर सहजतापुर्वक कुराकानी गरेर उसको मनको कुरा निकाल्ने प्रयाश गर्नुहोस् ।

४. पूर्व प्रेमीका बारेमा सोध्नु

हरेक केटी मानिसलाई सबैभन्दा रिस उठ्ने बिषय भनेको उनीहरुको पूर्व प्रेम वा प्रेमीका बारेमा राखिएको चासो हुने गर्दछ । त्यसैले आफ्नी गर्लफ्रेण्डलाई उसको एक्स ब्वाईफ्रेण्डका बारेमा नसोध्नुहोस् । सकेसम्म चासो पनि नदिनुहोस् ।

५. धेरै नपर्खाउनु

हरेक केटी मानिस चाहान्छन्, उसको प्रेमीले उसलाई पर्खियोस् । यस्तोमा कुनै केटाले गर्लफ्रेण्डठलाई पर्खाएमा यसले केटी मानिसलाई निकै रिस उठ्ने गर्दछ ।

६. लोभ गर्नु

केहि केटाहरु आफ्नो लोभी बानीलाई गर्लफ्रेण्डका सामुन्ने पनि देखाउने गर्दछन् । यसले संबन्धमा ठुलो हानि हुने गर्दछ । अझ सकेसम्म गर्लफ्रेण्डलाई रकम खर्च गर्न दिनु हुँदैन । तर यसको मतलब यो होइन कि गर्लफ्रेण्डलाई खुशी पार्न फजूल खर्च नै गर्नुपर्छ तर लोभ चाहि गर्नुहुँदैन ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १ : २३ बजे

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र