देउवालाई पौडेलले भने कार्यतालिका नआई बैठकमा सहभागि हुन सकिन्न « Khabarhub

देउवालाई पौडेलले भने कार्यतालिका नआई बैठकमा सहभागि हुन सकिन्न


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन नसक्ने बताएका छन् ।

शनिवार विहान आफ्नै निवास बोहोराटारमा भेट्न आएका पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिलाई पौडेलले महाधिवेशनको कार्यतालिका बाहेकका अरु विषय महत्वपूर्ण नभएको बताएका हुन् ।

नेता पौडेललाई उदृत गर्दै नेता निधिले बताए अनुसार कार्यतालिका आफ्नो प्रमुख एजेण्डा रहेको भेटमा पौडेलले बताएका थिए । जवाफमा देउवाले नेता पौडेललाई विभिन्न विभागहरुको गठनमा सहयोग गर्न आग्रह गरेका थिए भने आफूले महाधिवेनको कार्यतालिका ल्याउदिन नभनेकोले समायोजनको काम सकिएपछि आउने बताए ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ५ : ३७ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले