मिर्गौला दिवसको कार्यक्रममा प्रधानमन्त्रीको पैदलयात्राका ४ तस्वीर « Khabarhub

मिर्गौला दिवसको कार्यक्रममा प्रधानमन्त्रीको पैदलयात्राका ४ तस्वीर


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला दिवसको अवसरमा आयोजित कार्यक्रममा पैदलयात्रा गरेका छन् । उनले कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेका हुन् । सो क्रममा प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्ने बताए ।

विश्व मिर्गौला दिवसको अवसरमा त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल (पिएसआरन) र स्वतन्त्र विद्यार्थी यूनियन आज (विहीबार) बिहान शिक्षण अस्पतालमा एक कार्यक्रम आयोजना गरेको थियो ।

हेर्नुहोस् प्रधानमन्त्री सहभागी कार्यक्रमको तस्वीर

तस्वीर : कृष्ण पौडेल, प्रधानमन्त्रीको सचिवालय ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  १० : ०० बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम