मोरङको कानेपोखरीमा दुईवटा प्रेसर कुकर बम फेला | Khabarhub Khabarhub

मोरङको कानेपोखरीमा दुईवटा प्रेसर कुकर बम फेला


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको कानेपोखरीमा शंकास्पद बस्तु फेला परेपछि स्थानीय त्रसित भएका छन् ।

कानेपोखरी गाउँपालिकाको वडा नम्बर दुईमा दुईवटा प्रेसर कुकर बम जस्तो देखिने बस्तु देखिएपछि स्थानीय प्रहरीलाई खबर गरेका छन् । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको छ ।

बिहीवार विप्लव नेतृत्वको नेकपाले वन्दको आह्वान गरेका कारण घटनामा उनीहरुको संलग्नता भएको आशंका स्थानीयले गरेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  २ : २२ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार