‘बन्द विकल्प होइन समाधान खोजौं’ « Khabarhub

‘बन्द विकल्प होइन समाधान खोजौं’


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नेत्रविक्रम चन्द (विप्लव) नेकपाले बिहीबार आह्वान गरेको बन्दको असर काठमाडौं उपत्यका बाहिरका केही जिल्लामा प¥यो । बन्दले पर्यटकीय नगरी पोखरमामा पनि असर पुगेको थियो ।

पोखरमा बन्दको पूर्ण प्रभाव नपरे पनि छिटपुटरुपमा चलेका सवारी साधनमा यात्रुको चाप बाक्लो देखिएको थियो । बन्दकर्ताहरु सडकमा नदेखिए पनि बन्दको डर त्रासमा भने स्थानीयहरु देखिए । सवारी चालकले पनि जोखिम मोलेर सवारी चलाएनन् ।

यही बीचमा विवेकशील नेपाली पार्टीका कार्यकर्ताले राष्ट्रिय झण्डासहित ‘बन्द विकल्प हैन समाधान खोजौँ’भन्दै सडकमा निस्किएका छ । त्यसो त विकेकशीलले पहिले देखि नै बन्दको विरोध गर्दै आएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ७ : ४६ बजे

एसीसी प्रिमियर कपको सेमिफाइनल : कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट