‘बन्द विकल्प होइन समाधान खोजौं’ « Khabarhub

‘बन्द विकल्प होइन समाधान खोजौं’


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नेत्रविक्रम चन्द (विप्लव) नेकपाले बिहीबार आह्वान गरेको बन्दको असर काठमाडौं उपत्यका बाहिरका केही जिल्लामा प¥यो । बन्दले पर्यटकीय नगरी पोखरमामा पनि असर पुगेको थियो ।

पोखरमा बन्दको पूर्ण प्रभाव नपरे पनि छिटपुटरुपमा चलेका सवारी साधनमा यात्रुको चाप बाक्लो देखिएको थियो । बन्दकर्ताहरु सडकमा नदेखिए पनि बन्दको डर त्रासमा भने स्थानीयहरु देखिए । सवारी चालकले पनि जोखिम मोलेर सवारी चलाएनन् ।

यही बीचमा विवेकशील नेपाली पार्टीका कार्यकर्ताले राष्ट्रिय झण्डासहित ‘बन्द विकल्प हैन समाधान खोजौँ’भन्दै सडकमा निस्किएका छ । त्यसो त विकेकशीलले पहिले देखि नै बन्दको विरोध गर्दै आएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ७ : ४६ बजे

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा