‘मासु भात’ को टिजर सार्वजनिक, सौगात र सृष्टिको यस्तो भूमिका | Khabarhub Khabarhub

‘मासु भात’ को टिजर सार्वजनिक, सौगात र सृष्टिको यस्तो भूमिका


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘मासु भात’ को टिजर सार्वजनिक गरिएको छ । टिजरलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

टिजरमा सृष्टि श्रेष्ठलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) को भूमिकामा देखाइएको छ । यस्तै सौगात मल्लले कैदीको भूमिका निभाएको टिजरमा देख्न सकिन्छ ।

सौगात र सृष्टिका अलावा पूर्णिमा तामाङ, चार्ली बाबा, रेयर राई लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्ममा सञ्जीव न्यौपाने, सौगात मल्ल र सीमा जोशीको लगानी छ ।

फिल्मको लेखन तथा निर्देशन सञ्जीव न्यौपानेले नै गरेका हुन् ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ११ : ५३ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय