शिव परियारको ‘ह्याप्पी ह्याप्पी’ सार्वजनिक « Khabarhub

शिव परियारको ‘ह्याप्पी ह्याप्पी’ सार्वजनिक


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक शिव परियारको स्वर रहेको गीत ‘ह्याप्पी ह्याप्पी’ सार्वजनिक भएको छ । नयाँ वर्षको मौका पारेर यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सुरेश वाग्लेको शब्द रचना रहेको यो गीतमा हरि लम्सालको सङ्गीत छ । गीतमा ‘कार्टुन क्रु’ का कलाकारले नाचेका छन् ।

आधुनिक रोमान्टिक उक्त गीतको भिडियोमा राम केसीले छायांकन देख्न सकिन्छ भने राजीभ समरको कोरियोग्राफी तथा टेकेन्द्र शाहको निर्देशन, सम्पादन, कलरिङ र भिएफएक्स  रहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ३ : ३० बजे

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत

काठमाडौं – सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालासम्बन्धी जिल्ला र उच्च

काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

काठमाडौं – कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा

कन्काई पुल निर्माण तत्काल अघि बढाउन माग

झापा – हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोड्ने

नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

काठमाडौं – सर्लाहीको विष्णु गाउँपालिका–५ र ६ का २७५ स्ववासी

आज दिनभर कहाँ, के भयो ? पढ्नुहोस्, मुख्य समाचार

इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको