प्रतिबन्धित विप्लव समूहको युवा भेला महोत्तरीमा « Khabarhub

प्रतिबन्धित विप्लव समूहको युवा भेला महोत्तरीमा


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी-सरकारको प्रतिबन्धमा रहेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठनको महोत्तरी जिल्ला भेला सम्पन्न भएको छ ।

भेलाले स‌ंगठनलाई मजबुद र सशक्त बनाउने तयारी गरेको छ । जिल्ला इन्चार्ज रुपेश कार्की र विशेष अतिथि जिल्ला सेक्रेटरी भीम आले बुद्धिमान रहेको कार्यक्रममा जिल्लामा अघि बढाउने नयाँ रणनीतिका विषयमा पनि छलफल भएको थियो ।

भेलाले विकल्पको संयोजकमा १५ सदस्यीय युवा संगठन गठन गरेको छ । संगठनमा ३ जना वैकल्पिक सदस्य रहनेछन् । संयोजकमा विकल्प र सदस्यहरु क्रमश : रतन, सुमन, करण, रामनाथ, प्रभु, लालबाबु, श्याम, सुकेश, किरण, दिनेश, सुमन मगर, पुरण, प्रदिप र चन्दु रहेका छन् । वैकल्पिकमा कमेश्वर, शत्रुधन र तोकराज चयन भएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ७ : ५८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन