हिन्दी गीत ‘अकेले’मा सुरविना | Khabarhub Khabarhub

हिन्दी गीत ‘अकेले’मा सुरविना


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही नेपाली फिल्ममा काम गरेर मुम्बईमा संघर्षरत नायिका सुरविना कार्कीले एक हिन्दी गीतमा मोडलिङ गरेकी छिन् । गायक गौरव डगाकरले गाएको ‘अकेले अकेले’ मा उनलाई देख्न सकिन्छ ।

मोहमद राफीको उक्त गीतलाई गौरवले आफ्नो शैलीमा गाएका छन् ।

सुरविनासँगै यो गीतमा मनराज सिंहले पनि मोडलिङ गरेका छन् । गौरवका गीत युट्युब प्रयोगकर्ताले बढी रुचाएको पाइन्छ । उनले फिल्म ‘रोमियो एण्ड मुना’ को गीतमा समेत स्वर दिएका थिए ।

गौरवले नेपाली चर्चित गीतमा पनि कभर गीत गाएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ९ : ५६ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति