सिमीकोटको उडान बन्द, मानसरोवर जाने पर्यटक अलपत्र « Khabarhub

सिमीकोटको उडान बन्द, मानसरोवर जाने पर्यटक अलपत्र


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- देशभर वर्षाले जनजीवन प्रभावित भएको छ । त्यसमा पनि घुम्न हिँडेका धेरै पर्यटक अलपत्र पर्ने गरेका छन् । हुम्लाको सिमीकोटमा मौसममा आएको खराबीले उडान अवतरण हुन नसक्दा सिमीकोट हुँदै चीनको मानसरोवर जाने पर्यटक अलपत्र परेका छन् ।

मानसरोवरलाई लक्षित गरी नेपालगञ्ज विमानस्थलबाट तारा, समिट र सिता एयलाइन्सले सिमीकोट तर्फ उडान गर्ने गरेपनि मौसममा आएको खराबीले हवाइ उडान नभएको नागरिक उड्यन प्राविधिकरण नेपालगञ्ज विमानस्थलका निर्देशक प्रेम नाथ ठाकुरले बताए।

तीन दिनसम्म उडान नहुँदा झन्डै २ सय पर्यटक अन्योलमा परेका हुन् । मौसम खराब भएपछि नेपालगञ्ज ट्रान्जीट हुँदै मुगुको सिमीकोट जान अड्किएका मध्ये ९० प्रतिशत पर्यटक भारतीय छन् । झन्डै १२ दिनमा सकिने मानसरोवर यात्रा चार दिन देखिको बर्सातका कारण अनिश्चीत समय लम्बिन सक्ने अवस्था देखिएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  १ : २० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन