काठमाडौंको सतुंगलबाट ४ जना जुवाडे पक्राउ « Khabarhub

काठमाडौंको सतुंगलबाट ४ जना जुवाडे पक्राउ


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ सतुंगलबाट ४ जना जुवाडे पक्राउ परेका छन् ।

प्रहरीका अनुसार रोल्पा घर भइ सतुंगल बस्दै आएका ५५ वर्षीय बाबुराम रोक्कासहित ४ जना जुवाडे पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ४ हजार २ सय ५० रुपैयाँ नगद र ३ बुक तास पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  २ : १६ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता– सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा