गायिका इन्दिरा जोशीको मोडलिङ लुक्स (फोटो फिचर) | Khabarhub Khabarhub

गायिका इन्दिरा जोशीको मोडलिङ लुक्स (फोटो फिचर)


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


गायिका इन्दिरा जोशी संगीत क्षेत्रमा परिचित नाम हो । संगीत क्षेत्रमा राम्रो परिचय बनाएकी इन्दिरा आफ्नो सुरिलो स्वरका कारण होइन,  सुन्दर रुपका कारण पनि चर्चामा रहने गर्छिन् । सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने इन्दिरा देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा पनि व्यस्त रहन्छिन् ।

केही समयअघि उनलाई एपीवान टेलिभिजनबाट प्रसारण भएको रियालिटी शो ‘नेपाल आइडल’ मा निर्णायकका रुपमा देखिएको थियो ।

स्टाइलिस गायिकाका रुपमा चिनिएकी इन्दिराले स्वर दिएको गीत ‘रेलिमै’ पछिल्लो समय चर्चामा रहेको थियो । उक्त गीतमा इन्दिराले आफै मोडलिङ पनि गरेकी थिइन् ।

चर्चामा आउन विवादमा आउन नचाहने इन्दिरालाई सामाजिक सञ्जालमा फलो गर्ने फ्यानको कमी छैन । हामीले यहाँ सामाजिक सञ्जालमा शेयर गरेका र फ्यानले रुचाएका तस्वीरहरु शेयर गरेका छौँ । हेरौँ केही तस्वीर:

 

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ३ : ०६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’