बेपत्ता सुनिता र सविताको शव फेला « Khabarhub

बेपत्ता सुनिता र सविताको शव फेला


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- पहिरोले पुरिएर बेपत्ता भएका तीनमध्ये दुई जनाको शव आज फेला परेको छ । शनिबार दुधौली नगरपालिका–१२ जिनाखु बुनिटारमा पहिरो जाँदा तीन जना बेपत्ता भएका थिए ।

बेपत्ता भएका ३० वर्षीया सुनिता पौडेलको शव दुधौली नगरपालिका–१२ र १३ को सिमाना सिसेन खोला र ठाकुर खोलाको दोभानमा फेला परेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। यस्तै उनकी १० वर्षीया छोरी सविता पौडेलको शव सिसेन खोलाको किनारमा फेला परेको छ ।

बेपत्ता रहेका सागर पौडेलको खोजी भइरहेको सिंहले जानकारी दिए।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ९ : ४३ बजे

फ्रान्सले दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णयप्रति इरानको आपत्ति

एजेन्सी– इरानको विदेश मन्त्रालयले दुई फ्रान्सेली कूटनीतिज्ञमाथि लगाइएको प्रतिबन्धको जवाफमा

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण