मेलिनाको स्वरमा ‘जनम जनम’ (भिडियो) « Khabarhub

मेलिनाको स्वरमा ‘जनम जनम’ (भिडियो)


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिलेकी चर्चित गायिका मेलिना राईको आवाजमा रहेको गीत ‘जनम जनम’ सार्वजनिक भएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा शिव संगम राईको संगीत रहेको छ भने सुन्दर लामाले गीत एरेन्ज गरेका छन् । निमा छिरिङ शेर्पाले शब्द रहेको उक्त गीतमा प्रेमको भावनालाई समेटिएको छ ।

भिडियोमा उमेश कालिकोटेको निर्देशन रहेको यो फिल्ममा विकास धमलाको सम्पादन, जनकराज अधिकारी र पदम बोहोराको छायांकन छ भने पुष्कर, राधा, पार्वती, उत्सव लगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  २ : ४१ बजे

प्रतिनिधिसभा–शून्य समय : जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरूले सुनसरी

सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौं– यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति । 

प्रचण्डले भने : अहंकार र घमण्ड देखाएर प्रधानमन्त्री कहीँ पुग्दैनन्, संसद्मा आएर जवाफ दिनुपर्छ

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

‘लालीबजार’भन्दा अगाडि ‘गौँथली’, पहिला स्वस्तिमाकै सहायक कलाकार थिइन् सिम्रन

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर ‘लालीबजार’लाई उछिन्दै ‘गौँथली’ यो