रुस आर्थिक नाकाबन्दीको दबाबमा : रुसी प्रधानमन्त्री « Khabarhub

रुस आर्थिक नाकाबन्दीको दबाबमा : रुसी प्रधानमन्त्री


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आर्थिक नाकाबन्दीको दबाबमा रहनेबारे रुस जानकार रहेको रुसी प्रधानमन्त्री दिमित्री मेद्भेदेवले जनाएका छन् । कृष्ण सागरको तटमा रहेको सोची शहरमा जारी सम्मेलनका क्रममा प्रधानमन्त्री मेद्भेदेवले यस्तो बताएका हुन् ।

अमेरिकी राष्ट्रपतीय निर्वाचन तथा युक्रेनमाथिको सैनिक आक्रमणमा संलग्न रहेको भन्दै अमेरिकाका डेमोक्र्याट तथा रिपब्लिकन सिनेटहरुले रुसको उर्जा, बैँकिङ तथा अन्य क्षेत्रमा नाकाबन्दी लगाउने बारेको प्रस्ताव पेश गरेको भोलिपल्ट प्रधानमन्त्री मेद्भेदेवको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ८ : ४१ बजे

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय