नीता अभिनित फिल्म ‘सोच’ को ट्रेलर रिलिज « Khabarhub

नीता अभिनित फिल्म ‘सोच’ को ट्रेलर रिलिज


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लभस्टोरी तथा एक्सन जानरामा निर्माण भएको फिल्म ‘सोच’ को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ २० गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर बुधबार सार्वजनिक गरियो ।

शीर्ष कलाकार प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पुजन सिंहबीचको प्रेम र द्वन्द्व देखाइएको ट्रेलरमा देख्न सकिन्छ । फिल्म टिमले यसअघि टिजर र गीत सार्वजनिक गरिसकेको छ ।

पुजन सिंहको कथा तथा निर्देशन रहेको यो फिल्मलाई गंगा रजक र एसडीले लेखेका हुन् । यस्तै फिल्ममा फिल्ममा विदुर पाण्डेको छायांकन रहेको छ । कृष्ण आचार्यको पटकथा तथा संवाद रहेको यो फिल्ममा एनबी महर्जनको द्वन्द्व र प्रितम पाण्डेको सम्पादन छ ।

फिल्ममा उत्तम केसी, विशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ५ : ४० बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई