नेपाल–भारत सम्बन्ध अन्तरनिर्भरः परराष्ट्रमन्त्री ज्ञवाली « Khabarhub

नेपाल–भारत सम्बन्ध अन्तरनिर्भरः परराष्ट्रमन्त्री ज्ञवाली


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सम्बन्ध अन्तर सम्बन्धित र अन्तरनिर्भर रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै ज्ञवालीले नेपाल र भारत एक आपसमा विभिन्न तहबाट अन्तरसम्बन्धित भएकाले दुवैको भविष्य संगसंगै अघि बढ्नुमा निर्भर रहने बताए ।

सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा भारत विहारका जनता चिन्तित बनेको प्रसंग उल्लेख गर्दै उनले दुवै देशलाई दुवै देशका राजनितिक, आर्थिक र सामाजिक अवस्थाले प्रभाव पार्ने बताए ।

जलमार्ग, कृषिमा साझेदारी लगायत आर्थिक विकासका अन्तरदेशीय विभिन्न योजनाहरु अघि बढीरहेको भन्दै उनले छिमेकी सम्पन्न हुनु र विपन्न हुनुको प्रभाव नजिकको छिमेकी मुलुकलाई पर्ने बताए । उनले डुबानको समस्या प्रति भने दुवै देश संवेदनशील बनी दुवै देशका नागरिकलाई केन्द्रविन्दुमा राखेर समस्या समाधान गर्नुपर्ने आवश्यकता रहेको तर्क गरे ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ७ : ३० बजे

कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट

काठमाडौं– नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव

काठमाडौंका सडकमा असरल्ल तार (तस्बिरहरू)

काठमाडौं– काठमाडौँका बजार क्षेत्र टेलिफोन, इन्टरनेट र बिजुलीका अव्यवस्थित तारले

दुई सय सात किलो गाँजासहित एकजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरीले टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ बाट

युरोपमा ‘नेपाल टेक रोडशो २०२६’ आयोजना हुँदै, नेपाली आईटी कम्पनीलाई विश्व बजारसँग जोड्ने लक्ष्य

काठमाडौं– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास

विराटनगरमा सबैभन्दा बढी वर्षा

काठमाडौं– देशका विभिन्न भागमा स्थापना भएका  वर्षा मापन केन्द्रमध्ये सबैभन्दा