रियल मड्रिड विजयी, हाजार्डले गरे डेब्यू « Khabarhub

रियल मड्रिड विजयी, हाजार्डले गरे डेब्यू


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगामा  रियल मड्रिड विजयी भएको छ। शनिबार भएको खेलमा रियलले लेभान्टेलाई ३–२ गोलले पराजित गरेको हो । 

घरेलु मैदानमा लेभान्टेलाई पराजित गर्ने क्रममा रियलका लागि करिम बेन्जिमाले दुई तथा कासिमेरोले एक गोल गरे । 

लेभान्टेका लागि ब्रोजा मायोरा र गोन्जालो मेलेरोले एक एक गोल फर्काएका थिए । 

इंग्लिश क्लब चेल्सीबाट यसै सिजन रियल आएका इडन हाजार्डले आजको खेलबाट मड्रिडमा डेब्यु गरे ।

हाजर्डले खेलको ६० औं मिनेटमा कासिमिरोको स्थानमा मैदान प्रवेश गर्दै लिगमा डेब्यु गरेका हुन्।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ९ : ५४ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय