यात्रा गर्दा वान्ता हुने समस्याको समाधान यस्तो छ « Khabarhub

यात्रा गर्दा वान्ता हुने समस्याको समाधान यस्तो छ


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नेपालीहरुको महान चाड दशैं सकिएको छ । दशैं मनाउँन गाउँघरमा पुगेका धेरै व्यक्तिहरु यतिबेला कार्यक्षेत्रमा फर्किदै छन् । तपाई पनि घरमा दशैं मनाएर कार्यक्षेत्रमा फर्कदै हुनुहुन्छ होला ।

घरबाट कार्यक्षेत्रमा यात्रा गर्न बस, माइक्रो, ट्याक्सी आदिको प्रयोग गर्नुहुन्छ होला । बास, माइक्रो तथा ट्याक्सीमा यात्रा गर्दा धेरैलाई वान्ता हुने समस्या हुनसक्छ ।

वान्ता हुन्छ भनेर यात्रा नगरी पनि सुख पाइँदैन । वान्ता हुने समस्याका कारण तपाईलाई यात्रा गर्नै दिक्क पनि लाग्छ होला । अब दिक्क नमान्नुस् । यात्रा गर्दा वान्ता नहुने केही उपया यस्ता छन्-

वान्ता हुन नदिन यस्तो गनुर्स

–यात्रा गर्दा कागती लिएर जाने र बेलाबेलामा कागती सुँघ्ने,

–ल्वाङ्ग खाने,

–अदुवाको टुक्रा वा अदुवा राखेको चिया खाने,

–कागती र पुदिनाको जुस पिउने,

– सुकमेल खाने,

–वान्ता हुन लागेमा लामो–लामो श्वास लिने,

– यात्रा गर्दा वान्ता हुने समस्या छ भने सकेसम्म अगाडिको सिट वा झ्याल भएको सिटमा बस्ने,

–यात्रा गर्नुअघि केही खानेकुरा खाने ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ६ : ३८ बजे

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक