दुई खेल अगाबै पोल्याण्ड युरोकपमा छनोट « Khabarhub

दुई खेल अगाबै पोल्याण्ड युरोकपमा छनोट


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नर्थ मेसोडोनियालाई हराउँदै पोल्याण्ड युरोकपमा छनोट हुने पछिल्लो टिम बनेको छ ।

आइतबार राति भएको खेलमा नर्थ मेसिडोनियालाई २–० गोल अन्तरले पराजित गर्दै पोल्याण्ड युरोकपमा छनोट भएको हो ।

७४ औ फ्रानकोव्स्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले लेवान्डोस्कीको क्रसलाई सुदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

८० औ मिनेटमा अर्काडियस मिलिकले गोल गर्दै पोल्याण्डको जित सुनिश्चित गरे । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेको उनले लेवान्डोस्कीको पासलाई सदुपयोग गर्दै टोलीका लागि दोस्रो गोल गरेका थिए ।

पोल्याण्ड दुई खेल अगावै युरोकपमा छनोट भएको हो । समूह एच अन्तर्गत शीर्ष स्थानको पोल्याण्डले ८ खेलबाट १९ अंक जोड्यो । उसले तेस्रो स्थानको नर्थ मेसोडोनियासंग ८ अंकको अग्रता लियो ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ६ : ०१ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।