युरोकप छनोट– क्रोएसियाले वेल्ससँग बराबरी खेल्यो « Khabarhub

युरोकप छनोट– क्रोएसियाले वेल्ससँग बराबरी खेल्यो


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोकप छनोटमा क्रोएसियाले वेल्ससँग बराबरी खेलेको छ ।

आइतबार भएको खेलमा विश्वकपको उपविजेता टोली क्रोएसियाले वेल्ससँग संग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको नवौ मिनेटमा क्रोएसियाले निकोला वाचिकको गोलबाट खेलमा अग्रता लिएको थियो । तर पहिलो हाफको ईन्जुरी समयमा वेल्सका लागि
बेलले गोल गरेका थिए ।

बराबरीको नतिजापछि युरोकपमा छनोट हुने वेल्सको गणितिय सम्भावनामात्र बाँकी छ । समूह ईमा क्रोएसिया शीर्ष स्थानमा छ भने बेल्स चौथो स्थानमा छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ८ : ४२ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता