जय र समीक्षाको ‘एउटा कुरा छ’ (भिडियो) « Khabarhub

जय र समीक्षाको ‘एउटा कुरा छ’ (भिडियो)


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक जय देवकोटा र समीक्षा अधिकारीको आवाजमा रहेको गीत बजारमा आएको छ । ‘एउटा कुरा छ’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

जय देवकोटाको शब्द तथा संगीत रहेको लोकगीतमा रोमान्टिक प्रेमको कथा बुनिएको छ ।

गीतको भिडियोमा मेलिना आचार्य, महेश शाही, श्रद्धा गिरी लगायतले अभिनय गरेका छन् भने भिडियोलाई मन्दिल श्रेष्ठले सम्पादन गरेका हुन् ।

बाबु श्रेष्ठले खिचेको भिडियोलाई नारायण दत्त उदयले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ११ : २९ बजे

लोकतन्त्रलाई हाइज्याक हुनबाट जोगाउन कांग्रेस बदलिएर आएको छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्ष

ठगी अभियोगमा तीन जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै ४४

शिवरात्रिमा पशुपति परिसरमै प्रहरीमाथि कुटपिट गर्ने युवक समातिए

काठमाडौं– शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालु भक्तजन र ड्युटीमा

जनकपुरमा कांग्रेस प्रतिज्ञा सभाको तयारी (तस्बिरहरू)

काठमाडौं– जनकपुरमा आज नेपाली कांग्रेसको प्रतिज्ञा सभा हुँदैछ । सभामा सभापति

बनेपा घटना : प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै

काठमाडौं– काभ्रेको बनेपामा आज भएको एक घटनामा आगलागी भएको टिपरमा