गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी « Khabarhub

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित आयोगका प्रमुख गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राखिने भएको छ । कार्कीको सुरक्षाका लागि भन्दै उनलाई सेनाको ब्यारेकमा राख्ने तयारी थालिएको हो ।

हाल भक्तपुरको गुण्डुमा रहेको कार्की निवास आसपास सुरक्षा व्यवस्था चुस्त पारिएको छ । सो क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

यसअघि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबार बोलाएर छलफल गरेका थिए ।

यसअघि शनिबार बिहानै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको थियो । अध्यक्ष ओली पक्राउ परेपछि कम्युनिस्ट पार्टी ९एमाले०ले देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ८ : ०३ बजे

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’

‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा उपार्जुङ चाम्लिङले वर्तमान सरकारले सबै पक्षलाई

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल

जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’

काठमाडौं- जेन-जी आन्दोलनका अभियन्ता रिजन राना मगरले वर्तमान सरकारको कार्यशैलीप्रति