‘घामड शेरे’ को ट्रेलर: निश्चलकी साली बनिन् स्वस्तिमा (भिडियो) « Khabarhub

‘घामड शेरे’ को ट्रेलर: निश्चलकी साली बनिन् स्वस्तिमा (भिडियो)


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘घामड शेरे’ को ट्रेलर सार्वजनिक भएको छ । सामाजिक कमेडी ड्रामा यो फिल्मको ट्रेलरमा एक युवकको कथा देख्न सकिन्छ ।

स्वस्तिमा खड्का र निश्चल बस्नेतको शीर्ष भूमिका रहेको यो फिल्ममा स्वस्तिमा र निश्चल साली भेनाको भूमिकामा छन् । निर्देशक हेमराज बिसीले पहिलोपटक निश्चल र स्वस्तिमाको दम्पत्तिलाई एउटै फिल्ममा अभिनय गराएका हुन् ।

निश्चल र स्वस्तिमाबाहेक सुष्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल लगायतका कलाकारले समेत अभिनय गरेको यो फिल्म बिसी मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो ।

फिल्ममा हेमराज बिसीको कथा, स्किृप्ट र निर्देशन हेमराज बिसीको रहेको छ भने निर्देशक बिसी र सिमोस सुनुवारको लगानी रहेको छ ।
यस्तै फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् भने नरेन्द्र मैनालीले खिचेका हुन् ।

चलचित्र कार्तिक ८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  २ : ३४ बजे

कलाकार ‘बले’ प्रकरण : आरोप थियो बलात्कारको, म्याद थपियो अभद्र व्यवहारमा

काठमाडौं- अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ परेका ‘बले’ नामले चिनिने कलाकार

टुँडिखेलमा घाँसे मैदान निर्माण कार्य सुरु (तस्बिरहरू)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर)

इजरायलमा इरानको मिसाइल आक्रमण जारी

हाइफा– इजरायली फायर फाइटरहरूले उत्तरी शहर हाइफामा एक आवासीय भवनमा

सांस्कृतिक पर्वः ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’

कर्णाली– ‘चैता बारुवाँसम्म घर आएन भने जुम्ली मर्‍यो भुनि जान्नु’ अर्थात्

तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

तेहरान– इस्लामशहरमा सोमबार बिहान भएको हवाई आक्रमणमा कम्तीमा १३ व्यक्तिको