काठमाडौंमा यसरी मनाइयो सामा-चकेवा (फोटो फिचर) « Khabarhub

काठमाडौंमा यसरी मनाइयो सामा-चकेवा (फोटो फिचर)


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दाजु तथा दिदीबहिनीबीचको प्रेमको प्रतीकका रूपमा रहेको सामा–चकेवा पर्व थारु समुदायले हर्षोल्लासका साथ मनाएका छन् ।

समा–चकेवा पर्वको अन्तिम दिन परम्परा अनुसार दिदीबहिनीहरुले सामा–चकेवा र सात भाइलाई सेलाउनुका साथै चुगला र वृन्दावनलाई पूर्णरूपमा जलाई दाजुभाइलाई मिठो परिकार खुवाई सम्पन्न हुन्छ ।

कात्तिक शुक्ल द्वितीयाबाट शुरु भएको यो पर्वका अवसरमा सोही दिनदेखि प्रत्येक दिन सूर्योदय अघि नुहाएर शुद्ध खाना खाई पूर्णिमाको राति सामा–चकेवा सेलाएपछि पर्व समापन हुन्छ ।

काठमाडौमा बस्दै आएका मधेसी तथा थारु समुदायले सांस्कृतिक भेषभूषामा सजिएर सामा चकेवा पर्व मनाएका हुन् ।

भाइटीकाको भोलिपल्टदेखि कात्तिक पूर्णिमासम्म मनाइने यो पर्वमा दिदीबहिनीहरुले माटोका विभिन्न मुर्तिहरु समाचकेवा, सतभैया, चुगला, चराचुरुङ्गी, वृन्दावन लगायतका आकृती बनाएर खेल्ने गर्दछन् । सामा चकेवा पर्वका अवसरमा काठमाडौंको माइतीघर मण्डलामा विशेष पूजाआजा गरिएको थियो । केही तस्वीर

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ६ : ५८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल