निक र प्रियंकाले खरिद गरे यति मंहगो घर ! | Khabarhub Khabarhub

निक र प्रियंकाले खरिद गरे यति मंहगो घर !


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकन गायक तथा अभिनेता निक जोनस र भारतीय अभिनेत्री प्रियंका चोपडाले नयाँ घर किनेको खबर बाहिर आएको छ ।

यो जोडीले अमेरिकाको लस एन्जल्समा नयाँ घर किनेको हो । जुन घरको मूल्य २० मिलियन डलर (नेपाली रुपैयाँ २ अर्ब ३० करोडभन्दा बढी) रहेको छ ।

स्रोतका अनुसार घर २० हजार स्कायर फिटमा फैलिएको छ । घरमा ७ बेडरुम छन् भने ११ वटा बाथरुम छन् । यस्तै घरमा स्वीमिङ पुल पनि छ ।

साथै घरमा मनोरञ्जनका लागि इन्डोर बास्केटबल कोर्ट, लाउञ्ज एरिया, गेम रुम लगायतका मनोरञ्जनका माध्यम छन् । घरमै फिल्म थिएटरका साथै जिम एरिया पनि छ ।

यो घरभन्दा केही पर निक जोनसका दाइ जो जोनसको पनि घर छ । उनले उक्त घर १४ मिलियन डलर्समा खरिद गरेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  १२ : ०५ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०