‘भाइरल’ गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो) « Khabarhub

‘भाइरल’ गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो)


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कम उमेरमै दोहोरी गीत गाएर सामाजिक सञ्जालमा ‘भाइरल’ बनेकी गायिका कमला घिमिरेको पहिलो गीत सार्वजनिक भएको छ ।

‘चिया छानेको’ बोलको दोहोरी गीतमा कमला घिमिरे र अमृत सापकोटाको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा राजेन्द्र बाजुराली, अमित बाबु रोकाया, गोमा ओली र शान्ता सुनारले पनि साथ दिएका छन् ।

गीतको भिडियोमा चर्चित गायक बद्री पंगेनी, विनोद बाजुराली, म्युजिक भिडियो निर्देशक शंकर बिसी, यस्तै चर्चित मोडल करिश्मा ढकाल, अञ्जली अधिकारी, एलिना रायमाझी लगायतलाई देख्न सकिन्छ ।

विकास ज्ञवालीले सम्पादन गरेको भिडियोलाई दुर्गा पौडेल र सुरेश श्रेष्ठले छायांकन गरेका हुन् ।

भिडियोको निर्देशन भने शंकर बिसीले गरेका हुन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  १ : ४१ बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको