सरस्वती चौधरीले माल्दिभ्सको महिला भलिबल लिग खेल्ने « Khabarhub

सरस्वती चौधरीले माल्दिभ्सको महिला भलिबल लिग खेल्ने


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको राष्ट्रिय महिला भलिबल टिमकी सदस्य सरस्वती चौधरीले माल्दिभ्सको महिला भलिबल लिग खेल्ने भएकी छिन् ।

विभागीय टिम एपीएफबाट खेल्दै आएकी सरस्वती ब्यवसायीक रुपमा लिग खेल्न शनिबार साँझ माल्दिभ्स गएकी छन् ।

उनले माल्दिभ्सको लोरेन्जो क्लबबाट लिग खेल्नेछिन् । उनी करिब एक हप्ता माल्दिभ्समा रहनेछिन् ।

यसअघि राष्ट्रिय भलिबल टिमकी नम्बर एक स्पाईकर प्रतिभा माली सोही लिग खेल्न माल्दिभ्स गएकी थिइन । उनले पुलिस क्लबबाट प्रतियोगिता खेल्नेछिन् ।

माल्दिभ्सको खेलबाट नयाँ अनुभव बटुल्ने सरस्वतीको भनाई छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ७ : ०८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल