डा. रुइतको एउटै कामना- तिलगंगामा राजनीति नपसोस् « Khabarhub

डा. रुइतको एउटै कामना- तिलगंगामा राजनीति नपसोस्


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कास्की–  रोमन म्यागासेसे पुरस्कार विजेता डा. सन्दुक रुइतले कूनै पनि संघ – संस्था राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने बताएका छन् ।

कास्कीमा भएको नेपाल लिटरेचर फेस्टिभलमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मी रवी लामिछानेसँग कुरा गर्दै उनले एउटै कामना गरे– ‘तिलगंगा आँखा अस्पतालमा राजनीतिक नपसोस् ।’

बुकवर्म फाउन्डेसन र र्यालन्डम रिडर्स सोसाइटीद्वारा आयोजित फेस्टिभलमा उलने राजनीतिक हस्तक्षेप नुहनु नै तिलगंगा अस्पतालको सफलता भएको सुनाए ।

उनले संस्था चलाउन प्रतिबद्धता र इमान्दारी चाहिने बताएका थिए । तिलगंगा अस्पताललाई राजनीतिबाट टाढै राखेका कारण आफूहरुले सफलता पाएको बताए ।

तिलगंगा अस्पतालको छवि नेपालमा मात्र सीमित छैन । विकसित देशकै नागरिकहरु पनि उपचारका लागि यहाँ आउने गरेका छन् । उनको टिमका डाक्टरहरुले संसारका थुप्रै देश पुगेर अन्धोपनको उपचार गरेका छन्। लाखौंको आँखाको ज्योति फर्काएका छन्।

दृष्टि गुमाएकाहरुको ज्योति फर्काउँदा आफूलाई अत्यन्तै खुसी लाग्ने अनुभव उनले सुनाएका थिए ।

यो पनि पढौं

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ७ : ४७ बजे

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी