पीपीएल : पोखराले टस जितेर फिल्डिङ रोज्यो « Khabarhub

पीपीएल : पोखराले टस जितेर फिल्डिङ रोज्यो


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखरा प्रिमियर लिग (पीपीएल) को दोस्रो संस्करणको पहिलो खेलमा पोखरा पल्टनले टस जितेर फिल्डिङ रोजेको छ ।

पोखरा क्रिकेट मैदानमा भइरहेको खेलमा पोखराले फिल्डिङ रोजेपछि काठमाडौं गोल्डेन्सले ब्याटिङको अवस पाएको छ ।

उद्घाटन खेलमा साविक विजेता टोली पोखराले आफ्ना लागि पहिलो खेलमा काठमाडौंमाथि जित हात पार्ने कप्तान शरद भेषावकरले बताएका छन् ।

यता, काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले ‘पिच’ राम्रो भएकाले ब्याटिङमा पनि समस्या नहुने बताएका छन् । तर, उनले आफुले टस जितेको भए पक्कैपनि फिल्डिङ रोज्ने बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ११ : ५६ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप