सैफ अली खानकी छोरी बन्दैछिन् अनन्या पाण्डे ! « Khabarhub

सैफ अली खानकी छोरी बन्दैछिन् अनन्या पाण्डे !


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अनन्या पाण्डले अहिलेसम्म केवल २ फिल्ममा काम गरेकी छिन् । तर उनको चर्चा बलिउडका चर्चित अभिनेत्रीको जत्तिकै हुन्छ ।

मेकरले पनि अनन्यालाई आफ्नो फिल्ममा अभिनय गराउन चाहन्छन् । हालै रिलिज भएको अनन्याको फिल्म ‘पति पत्नी और वो’ ले बक्स अफिसमा कमालको व्यापार गरिरहेको छ ।

अहिले खबर आएको छ कि, अनन्याले एक थ्रीलर फिल्म साइन गरेकी छिन् । जुन फिल्ममा सैफ अली खानले अनन्याका पिताको भूमिका निर्वाह गर्नेछन् ।

भारतीय मिडियाका अनुसार यो फिल्म बाबुछोरीको सम्बन्धको वरिपरि घुम्छ । फिल्मलाई राहुल ढोलकियाले निर्देशन गर्नेछन् भने फरहान अख्तरले निर्माण गर्नेछन् ।

यद्यपि फिल्मका बारेमा औपचारिक जानकारी भने अझै आएको छैन ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १२ : ५५ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित