सिँढी चढ्दै गर्दा भारतीय प्रधानमन्त्री मोदी लडेको भिडियो भाइरल | Khabarhub Khabarhub

सिँढी चढ्दै गर्दा भारतीय प्रधानमन्त्री मोदी लडेको भिडियो भाइरल


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कानपुर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिँढी चढ्दै गर्दा लडेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पहिलो पटक कानपुर पुगेका मोदी अटल घाटको सिँढी उक्लिदै गर्दा लडेका हुन् । प्रधानमन्त्री मोदी गङ्गा सरसफाइ सम्बन्धी एउटा आयोजनाको छलफलका लागि त्यहाँ पुगेका थिए ।

सिँढीमा लडेपछि उनलाई तत्काल अङ्गरक्षकले उठाएका थिए । अटलघाट गंगामा यात्रा गरिसकेपछि सिँढी चढ्दै गर्दा खुट्टा चिप्लिएपछि उनी लडेको भिडियो क्लिपमा देखाइएको छ ।

यस्तो छ भिडियो

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ८ : ४२ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले