सिँढी चढ्दै गर्दा भारतीय प्रधानमन्त्री मोदी लडेको भिडियो भाइरल « Khabarhub

सिँढी चढ्दै गर्दा भारतीय प्रधानमन्त्री मोदी लडेको भिडियो भाइरल


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कानपुर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिँढी चढ्दै गर्दा लडेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पहिलो पटक कानपुर पुगेका मोदी अटल घाटको सिँढी उक्लिदै गर्दा लडेका हुन् । प्रधानमन्त्री मोदी गङ्गा सरसफाइ सम्बन्धी एउटा आयोजनाको छलफलका लागि त्यहाँ पुगेका थिए ।

सिँढीमा लडेपछि उनलाई तत्काल अङ्गरक्षकले उठाएका थिए । अटलघाट गंगामा यात्रा गरिसकेपछि सिँढी चढ्दै गर्दा खुट्टा चिप्लिएपछि उनी लडेको भिडियो क्लिपमा देखाइएको छ ।

यस्तो छ भिडियो

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ८ : ४२ बजे

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर