मलेसियाले नेपाली युवा टोलीलाई दियो ९३ रनको झिनो लक्ष्य « Khabarhub

मलेसियाले नेपाली युवा टोलीलाई दियो ९३ रनको झिनो लक्ष्य


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-आईसीसी यु-१९ विश्वकप एसिया छनोटको तेस्रो खेलमा मलेसियाली युवा टोलीले नेपाली यु-१९ टोलीलाई ९३ रनको झिनो लक्ष्य दिएको छ । नेपालका पवन सरार्फ र कुसल मल्लको उत्कृष्ट बलिङमा मलेसियाका ब्याट्सम्यान निरिह रहे ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको मलेसियाले ३३.५ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन मात्रै बनाउन सकेको थियो ।

मलेसियाले ९२ रन बनाउने क्रममा इज्जत डेनियर फिक्रिले ३७ रन बनाउँदा कप्तान मोहम्मद अमिरले १३ र हाकिम हरिसानले १० रन मात्रै बनाउन सकेपछि नेपाली युवा टोलीले ९३ रनको झिनो लक्ष्य पाएको हो ।

मलेसियाविरुद्ध नेपालका कुसल मल्ल र पवन शरार्फले समान तीन-तीन विकेट लिए भने कमलसिंह ऐरीले दुई र सागर ढकालले एक विकेट लिएका थिए । नेपाल अहिले जवाफी व्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १० : ०२ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले