नेकपा महासचिव पौडेलद्वारा सीयान दक्षिण एसिया अध्ययन केन्द्रको उद्घाटन « Khabarhub

नेकपा महासचिव पौडेलद्वारा सीयान दक्षिण एसिया अध्ययन केन्द्रको उद्घाटन


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– चीन भ्रमणमा रहेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले चीनको सान्सी प्रान्तमा रहेको सीयान विश्व विद्यालयमा सीयान साउथ एसिया स्टडिज् सेन्टर (दक्षिण एसिया अध्ययन केन्द्र)को उद्घाटन गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रित पौडेलले सोमबार सीयान दक्षिण एसिया अध्ययन केन्द्रको उद्घाटन गरेका हुन् ।

महासचिव पौडेल शनिबार चीन प्रस्थान गरेका थिए ।

चीन भ्रमणका क्रममा पौडेलले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

महासचिव पौडेलको साथमा नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहाल समेत छन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १० : ३२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन